आज देखि एनआरएनए यूरोप सम्मेलनः श्रम सचिवले उद्धघाटन गर्ने (कार्यक्रम सहित)

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १४ औं युरोप क्षेत्रीय बैठक तथा विज्ञ सम्मेलनमा आज (शनिवार) देखि सुरु हुदैछ । स्वीडेनको राजधानी स्टकहोममा आयोजना हुने सो सम्मेलनको उद्घाटन श्रम सचिव एक नारायण अर्यालले गर्ने भएका छन् । सम्मेलनमा अर्थमन्त्रालय, श्रममन्त्रालय नेपाल उद्योग वाणिज्य महासंघ, संघका केन्द्रीय पदाधिकारी लगायतको विशेष उपस्थिति रहने छ । सम्मेलनमा … Continue reading आज देखि एनआरएनए यूरोप सम्मेलनः श्रम सचिवले उद्धघाटन गर्ने (कार्यक्रम सहित)